भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर ८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.