भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १२औँ स्थानमा रहेको साउथह्याम्टनसँग एक(एक गोलको बराबरी गरेको हो । खेलको सातौँ मिटेनमा साउथह्याम्टनका केली वाल्कर पिटर्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६५औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाए । बराबरीसँगै म्यानचेस्टर सिटीको ५७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड, न्युक्यासल, वुल्भ्स् र एस्टोन भिल्ला विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.