भर्खरै : Sorry, your browser does not support inline SVG.
सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन |

यस्तो छ बैतडी प्रशासनद्वारा जारी आदेश

यस्तो छ बैतडी प्रशासनद्वारा जारी आदेश

बैतडी । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले १० बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भीडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ।

आदेशमा होली पर्व सामूहिक रुपमा नखेल्न, क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दूरीको पालना गर्नुपर्ने छ।

हेर्नुहोस्छ आदेश…doti

 


Thali Mobile Pvt.Ltd.