भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यात्रुलाई सुविधा दिने उद्देश्य राख्दै बेइजिङको हवाई भाडा भाडा ३० प्रतिशतले घटायो

यात्रुलाई सुविधा दिने उद्देश्य राख्दै बेइजिङको हवाई भाडा भाडा ३० प्रतिशतले घटायो

काठमाडौं । यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुबै देशले ३० प्रतिशतले घटाएको छ । विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले शनिबार जनाकारी दिएका हुन ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् । स्टेट बैंक अफ पाकिस्तानले पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएकाले हवाई भाडा अकासिएको जनाएको छ ।

बेइजिङका लागि उडान पुनःसशुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेकाले द्विपक्षीय यात्रालाई सहज बनाउन ३० प्रतिशत भाडा घटाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.