भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

युक्रेनको खेअरसन शहर रुसी फौजद्वारा कब्जा

युक्रेनको खेअरसन शहर रुसी फौजद्वारा कब्जा

काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण लिएको बताइएकाे छ।

खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहार मागेका छन्। उक्त शहरमा साढे दुई लाख जनसङ्ख्या रहेको बताइएकाे छ ।

मेयरले रूसी अाक्रमणमा परि घाइते भएका मानिसहरूको उद्धारमा सघाउन अन्य निकायहरूलाइर्अ पिल गरेका छन्।

बीबीसीका अनुसार रूसी आक्रमणमा परी दुई सयभन्दा बढीको ज्यान गएको र ती मध्यै धेरै सर्वसाधारण रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.