भर्खरै : Sorry, your browser does not support inline SVG.
मेटामाथि बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोप, अमेरिकी अदालतमा सुनुवाइ सुरु | सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि |

कम्तीमा ३७ जनाको ज्याने गरि युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण

कम्तीमा ३७ जनाको ज्याने गरि युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण

काठमाडौं । रुस युक्रेन युद्धको लगभग ५ महिना पुगेको छ । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परि केही नागरिक घाइते भएको र रुसले पछिल्ला तीन दिन लगातार आक्रमण गरिरहेको बताइएको छ ।

यस क्षेत्रमा रुसले लामो दूरीको क्रुज मिसाइल आक्रमण गरेको छ भने मध्य सहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

उक्त आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ भने रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेको युक्रेनले जनाएकोे आरोप लगाएका छन् ।

युक्रेनमा अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.