भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

ब्रसेल्स । युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उहाँको निधन भएको पुष्टि गर्नु भएको छ ।

इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत हुनुुहन्थ्यो । उहाँ युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.