१३ जेठ २०७७ काठमाडाैं । जाजरकाेट भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरले घटनाका दाेषीलाइ उम्कन नदिने र अपराधीलाइ कडा कानूनि दायरामा ल्याउने बताएका छन् ।
अक्षयेमे याे घटनाका दाेषीलाइ उन्मुक्ति दिनु हुदैन भन्दै पीडितले न्याय पाउने बताएका छन् । त्यस्तै चाैरजहारी नगरपालिकाका मेयर बिशाल शर्माले पनि मानव कलंककै रूपमा घटेकाे याे घटनाकाे निन्दा गरेका छन् । घटनाले स्तब्द भएकाे भन्दै उनले अाकश्मिक सुनेकाे बताउदै दाेषीलाइ कारवाही गरिने नै बताए । अहिले सत्य तथ्यकाे खाेजीभैरहेकाे बताएका छन् ।
भिडियाे …