भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रेखाको नयाँ फिल्म भदौमा

रेखाको नयाँ फिल्म भदौमा

१४ असार २०७७ काठमाडौँ । भदौ दोस्रो साताबाट नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने नायिका रेखा थापाले बताएकी छिन् ।

लकडाउनले कलाकारको रोजिरोटी बन्द हुन लागेको भन्दै सावधानी अपनाएर सबै सकृय हुन जरुरी रहेको बताएकी छन् । फिल्म छायांकनमा जान सरकारले विषेश सहयोग गर्नु पर्ने रेखाको भनाई छ ।

विदेशमा अलपत्र परेका युवा र समग्र बेरोजगार युवाको कथा फिल्ममा समेटिने भन्दै रेखा र सौगात मल्लको मुख्य भुमिका रहने बताइन । सबिर श्रेष्ठले निर्देशन गर्ने फिल्मलाई विशेषढंगले प्रस्तुत गरिने बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.