भर्खरै : Sorry, your browser does not support inline SVG.

लकडाउनको उपयोग सडकमा

लकडाउनको उपयोग सडकमा

काठमाडौं । लकडाउनका समयलाई सडक डिभिजन कार्यलयले भरपुर उपयोग गरेको छ । काठमाडौका विभिन्न स्थानका सडकको काम भैरहेको छ ।

लाखौंको संख्यामा गुड्ने सवारीसाधनको आवतजावत लगभग शुन्य भएपछि काठमाडौका मुख्य सडकमा जेब्रा क्रसीङ, रोड र लेन मार्किङको काम चिटिक्क पारिएको छ ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन जारी गरेको समयदेखी थोरै जनशक्ति परिचालन गरेर काम गरिरहेको डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.