भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको मृत्यु

लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको मृत्यु

एजेन्सी । भारतमा ९ जना सैनिकको ज्यान गएको छ । घटनामा १ जना सैनिक घाइते भएका छन् । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको ज्यान गएको हो ।

१० जना सवार गाडीमा रहेका ९ जनाको मृत्यु भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमीत शाहले घटना विशुद्ध सडक दुर्घटना भएको बताएका छन् ।

लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.