भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लामिछानेविरुद्धको मुद्दा पेशी आज

लामिछानेविरुद्धको मुद्दा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तय भएको छ ।

फौजदारी अभियोग खेपी रहेका सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको हो ।

एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दै राख्नु पर्नेमा अर्को तारिख दिएका थिए ।

सन्दीपको आज तय भएको पेशी अगाडि नबढे उनी विश्वकप ग्लोबल क्वालीफायर खेल्न पाउने सम्भावना कम हुने जानकार बताउँ छन् ।

 


Thali Mobile Pvt.Ltd.