भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीको स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीको स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । कोरोना महामारीका बेला लायन्स क्लब अफ काठमाडौं पर्ल सिटीले गोदावरीमा स्वास्थ्य किट वितरण कार्यक्रम गरेको छ ।

शनिबार सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक फस्ट भिडिजि लायन दिनेश श्रेष्ठ, सेकेण्ड भिडिजी लायन उत्तम झा, डिस्ट्रिक एडमिनिष्ट्रेटर लायन प्रदीप खनाल, क्षेत्रिय अध्यक्ष लायन गणेश आचार्यको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा उप–सभापति लायन सावित्री पराजुली भण्डारी, क्लब मेम्वर लायन रितीशा खनाल, लायन जेम शाक्यको उपस्थितिमा स्वास्थ्य किट वितरण कार्यक्रम सम्पन्न भएको हो ।

पिपिइ सेट, भाइजर, मास्क, सेनिटाइजर, साबुन, पन्जा, आदि सामाग्री विशंखुनारायन स्वास्थ्य चौकी गोदावरी-२ कान्लेचाैर, ललितपुरलाई हस्तान्त्रण गरी सम्पन्न भएको सुनिल विष्टले बताए ।

अरनिको समाजको सह प्रायोजकमा सम्पन्न कार्यक्रममा गोदावरी युनाईटेड क्लबलाई विशेष धन्यवाद दिदै क्लबको मिटिङ्ग पनि सम्पन्न भएको लायन्स क्लब अफ काठमाण्डू पर्ल सिटीका सभापति सुनिल बिष्टले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.