भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

लिग वान फुटबलमा पीएजीको शानदार जित

लिग वान फुटबलमा पीएजीको शानदार जित

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।  पीएसजीले  आइतबार राति घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको हाे ।

नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक/एक गोल गरेर पीएसजीको जित सुनिश्चित बनाए।

जितसँगै पीएसजीले लिग वानको उपाधि होडमा कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउने छ ।

पीएसजी ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.