बुटवल । अर्घाखाँचीको पाणीनी गाउँपालिका वडा नम्वर ८ मा जन्मियर रुपन्देहीलाई कर्मथलो बनाई कलाकारितालाई अघि बढाइरहेका लोक गायक तथा सर्जक बसन्त लम्सालले लोक दोहोरी जुरी अवाड पाएका छन् ।
तिन दर्जनबढी गीत बजारमा ल्याएका लम्सालले दोस्रो ‘नेशनल इन्टरटेन्मेन्ट रजत सम्मान’ बाट सम्मानित भएका हुन । डाफे चरी बोलको गीतवाट उत्किृष्ट लोकदोहोरी गायकको रुपमा उदाएका उनले
गीत गाउँन, सब्द लेख्न रगीतका लय हाल्न निकै माहिर छन् ।
