भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

वागीश्वरी कलेजले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

वागीश्वरी कलेजले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

भक्तपुर । वागीश्वरी कलेजमा स्नातक तह बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल तथा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । माछापुच्छ्रे  बैंक लिमिटेड भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम शाखा प्रमुख उज्वल श्रेष्ठको नेतृत्वमा भएको थियो ।

कार्यक्रममा डिजिटल बैङ्किङ कारोबार, डिम्याट खाता सञ्चालन, सेयर कारोबार, क्यूआर कोड सञ्चालन र वातावरण संरक्षणमा डिजिटलको भूमिकाबारे विद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.