भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

विश्व नै वृहत युद्धमा फस्ने राष्ट्र संघका महासचिव गुटेरेसको चेतावनी

विश्व नै वृहत युद्धमा फस्ने राष्ट्र संघका महासचिव गुटेरेसको चेतावनी

एजेन्सी । रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन् । राष्ट्र संघीय महासभामा बोल्दै युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको उनले बताएका हुन ।

पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको समेत बताइरहेका छन् । रुसले आफ्नो सेनालाई थप वृहत रुपमा संगठित गरिरहेको उनले जानकारी गरेका छन् ।

अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उनले जानकारी गराए । अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उनले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.