भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पूर्ण प्रेस स्वतन्त्रताका लागि लडाइ लड्नुकाे विकल्प छैन : गोविन्द आचार्य अध्यक्ष महासंघ (भिडियाे )

पूर्ण प्रेस स्वतन्त्रताका लागि लडाइ लड्नुकाे विकल्प छैन : गोविन्द आचार्य अध्यक्ष महासंघ (भिडियाे )

२२ बैशाख २०७७ काठमाण्डौ । विश्वभरका पत्रकारहरुले प्रेस स्वतन्त्रता दिवस अनौपचारिक र भर्चुअल मिटिङ्गद्धारा मनाएका छन् । ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ यो दिवस मनाइंएको हो ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोना महामारीका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउका छन् ।

सुनौं उहाँसंगको विशेष कुराकानी…

 


Thali Mobile Pvt.Ltd.