भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

विश्व शिक्षक दिवशको अवसर पारेर शिक्षक सम्मान कार्यक्रम सम्पन्न

विश्व शिक्षक दिवशको अवसर पारेर शिक्षक सम्मान कार्यक्रम सम्पन्न

भक्तपुर । विश्व शिक्षक दिवशको अवसर पारेर, We can: Nepal, Bhaktapur ले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपाललिकाका ५ वटा विद्यालयको सहभागितामा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

वी क्यान नेपाल भक्तपुरले माम्ति नेशनल एकेडेमीकी गीता आपागाई, निओलोजियन एकेडेमीकी होम कुमारी मगर, क्रियटिभ ई. से. स्कूलकी गंगा पाकुरु, सरश पाठशालाकी सब्बू तचामो, सेरेन केन ई. स्कूलकी मूना न्यौपाने गरि हरेक विद्यालयबाट उत्कृष्ट शिक्षिका एक जनालाई सम्मान पत्र सहित सम्मान गरेको थियो ।

सम्मान कार्यक्रम पश्चात शिक्षक–शिक्षिकाको उर्जा बढाउन मोटिभेश्नल स्पिकर अभिषेक घिमिरे र झविन्द्र सुवेदीद्वारा आ–आफ्नो मन्तव्य दिदाँ वर्तमान शिक्षा नीति, परिस्थितीलाई उद्यत गर्दै शिक्षक–शिक्षिकाहरुलाई प्रोत्साहान दिदाँ शिक्षक–शिक्षिकाहरु उत्साहित थिए ।

 


Thali Mobile Pvt.Ltd.