भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । बाराका एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

जीतपुसिमरा उपमहानगरपालिका– ७ बस्ने ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै वीरगञ्जमा ९ जनाको मृत्यु भइसकेको छ ।

नारायणी अस्पतालस्थित आइसोलेसन वार्डमा उपचारको क्रममा शुक्रबार दिउँसो उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.