भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सभामुखले राष्ट्रिय सभाको अपमान गरे: अध्यक्ष तिमिल्सिना

सभामुखले राष्ट्रिय सभाको अपमान गरे: अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएकोमा विरोध गरेका छन् ।

सभामुखको कदमले राष्ट्रियसभाको गरिमामा प्रहार भएको अध्यक्ष तिमल्सिनाको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी गत पुस ३ गते बैठक राखेर विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि ४५ जनाको नाम सिफारिस गरेका थिए ।

सभामुख सापकोटाले नियुक्ति सिफारिससम्बन्धी पत्र आइतबार संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.