भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सरकारलाई एमाले अध्यक्ष केपी ओलीले दिए धन्यबाद

सरकारलाई एमाले अध्यक्ष केपी ओलीले दिए धन्यबाद

काठमाडौं । सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यबाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि अध्यक्ष ओलीले धन्यवाद दिएका हुन ।

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएपछि उनले धन्यवाद नेपाल सरकार भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.