भर्खरै : Sorry, your browser does not support inline SVG.

सवारी चालक अनुमती पत्र नलिइ जथाभाबी रुपमा सवारी चलाउने चालकलाई कडा कार्बाही

सवारी चालक अनुमती पत्र नलिइ जथाभाबी रुपमा सवारी चलाउने चालकलाई कडा कार्बाही

लम्जुङ् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लम्जुङले सवारी चालक अनुमती पत्र नलिइ जथाभाबी रुपमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिइ कडा कार्बाही गरेको छ। सदरमुकाममा सवारी आवतजावतमा खुकुलो भएसगै अत्याधिक सवारी चाप  र अव्यवस्थित पार्किङ बढेकाे हाे ।  जेब्राक्रसिङमा रोकिराखेकेका दुई पाङग्रे, चार पाङ्ग्रे सवारीलाई व्हील लक लगाइ सम्बन्धित चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराइ जरिवाना गरि छोडिएकाे हाे ।

जिल्ला ट्राफिक कार्यालय लम्जुङका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाट्को नेतृत्वमा सम्पुण टोलि नै खटिइ सेरा बजार चोक, झिङेखोला हुँदै पुरानो बैङक चोक सम्म चेकिङ गरि कडा कार्बाही गरेको छ।

 


Thali Mobile Pvt.Ltd.