भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेमकिपा कुनै पनि गठबन्धमा सामेल छैन् : अध्यक्ष गोसाईं

नेमकिपा कुनै पनि गठबन्धमा सामेल छैन् : अध्यक्ष गोसाईं

भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी गठबन्धमा सामेभएको भनेर गरिएको प्रचार निराधार भएको नेपाल मजदुर किसान पार्टी जनाएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा काँग्रेस र नेमकिपाबीच गठबन्धन भयो भनेर गरिएको प्रचार गलत भएको नेपाल मजदु किसान पार्टी जिल्ला समिति भक्तपुरले जनाएको हो ।

नेपाल मजदुर किसान पार्टी कुनै गठबन्धनमा समावेश नभएको भन्दै नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरले विज्ञप्ति समेत जारी गरेको छ । भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जारी गरेको प्रेस विज्ञप्तिमा गठबन्धनमा जाने पार्टीको नीति नरहेको उल्लेख गर्दै कुनैपनि विपक्षी दलसँग सहकार्य तथा गठबन्धन गर्ने निर्णय नभएको उल्लेख गरिएको छ । विज्ञप्ति …

 


Thali Mobile Pvt.Ltd.