भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सालको काठसहित अटो चालक पक्राउ

सालको काठसहित अटो चालक पक्राउ

कैलाली । सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन् ।

धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउन्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् ।

मल्ले चलाएको से.१ स.३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान कडी प्रहरीले फेला पारेको हो ।

काठ र अटोसहित मल्ललाई प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला वन कार्यालमा बुझाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.