भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सैन्य विमान दुर्घटनामा ६ जनाको निधन

सैन्य विमान दुर्घटनामा ६ जनाको निधन

मेक्सिको । मेक्सिकोमा भएको सैन्य विमान दुर्घटनामा ६ जनाको निधन भएको छ। दक्षिणपूर्वी राज्य भेराक्रुजमा आइतवार बिहान वायु सेनाको विमान दुर्घटनामा परेको हो। एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले बिहान उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले जनाएका छन् ।

थप विवरण आउन बाँकी रहेको र यसबारे सेनाले थप अनुसन्धान भइरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.