भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

स्याङ्जामा पहिरोले घर पुरिएर आमा छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिएर आमा छोरीको मृत्यु

स्याङ्जा। पहिरोले घर बगाउँदा फेदिखोला गाउँपालिका- ४ बाँगेमा आमा छोरीको मृत्यु भएको छ । बर्षाका कारण माथिबाट पहिरो झर्दा गएराती ३१ वर्षीया दुर्गा जिटी र उनका ३ वर्षिया छोरी निकिता जिटीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

ढुंगा, माटा र टिनले छाएको १ तले घरभन्दा झण्डै २०२५ मिटर माथिबाट पहिरो झर्दा घरमा सुतिरहेको आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ। पहिरोले घर र गोठ समेत भत्किएको छ। गोठमा रहेको १ भैसी पनि मरेको बताइएको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट।

 


Thali Mobile Pvt.Ltd.