भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उहाँलाई घोषणा गरिएको छ ।

सो घोषणामा उहाँको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उहाँले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१।१२ मत प्राप्त गर्नुभएको थियो । उहाँ होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ । उहाँ होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनुहुनेछ ।

 


Thali Mobile Pvt.Ltd.