भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

११ वर्षमुनिका बालबालिकालाई पनि कोभिडको भ्याक्सिन

११ वर्षमुनिका बालबालिकालाई पनि कोभिडको भ्याक्सिन

काठमाडौं । बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाइने भएको छ ।

५–११ वर्ष उमेर समूहमा पनि भ्याक्सिन लगाउन सकिने अनुसन्धानले पुष्टि गरेपछि अक्टोबरको अन्त्यबाट भ्याक्सिन लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । अहिले १२ वर्षभन्दा माथि उमेर समूहमा लगाइँदै आएको भ्याक्सिन अब बालबालिकालाई लगाउने भएको हो ।

११ वर्षमुनिका बालबालिकामा पनि भ्याक्सिन लगाउन सुरु गरेपछि बालबालिकामा संक्रमणको जोखिम कम हुने विज्ञहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.