भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१३ वर्षपछि इन्टरमिलान च्याम्पियन्स लिगको फाइनलमा

१३ वर्षपछि इन्टरमिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इटालियन क्लब इन्टरमिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा १३ वर्षपछि प्रवेश गरेको छ।

सान सिरोमा भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वी भिडन्तमा एसी मिलानलाई १–० ले पाखा लगाउँदै ३–० को नतिजा सहित उक्त क्लबफाइनल प्रवेश गरेको हो।

उपाधिका लागि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिच बुधबार राति हुने खेलको विजेतासँग तीन पटकको च्याम्पियन इन्टर मिलानले प्रतिस्पर्धा गर्नेछ।

 


Thali Mobile Pvt.Ltd.