भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

३० प्रतिशतले बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

३० प्रतिशतले बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

काठमाडौं । निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत ३० प्रतिशतसम्म वृद्धि भएको छ । नागरिक घरभित्रै बसेपछि इन्टरनेट प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ आईस्पानले जनाएको छ ।

सामान्य अवस्थामा भन्दा २५ देखि ३० प्रतिशतले ब्यान्डविथको प्रयोग बढेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले बताए ।

निषेधाज्ञा लागेसँगै धेरैले समय बिताउन इन्टरनेटको साहारा लिइरहेका छन् । अहिले १००० देखि १२५० जीबीपीएसम्म ब्यान्डविथ खपत भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.