भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते

ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते

काठमाडौँ । ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते भएका छन् । पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच भएको झडपमा १२ जना घाइते भएका हुन ।

झडपमा परी घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका छन्। घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.