भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

रियल मड्रिड पराजित

रियल मड्रिड पराजित

काठमाडौँ । ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ । रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

योसँगै रियलको यो तेस्रो हार व्येहोरेको छ । रियलविरुद्ध अल्भासका लागि खेलको ५ औं मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाएबका थिए । रियलकालागि भने कासिमेरोले गरेको ८६ औं मिनेटमा गोल मात्रै भयो ।

दोस्रो गोल थप्न नसक्दा रियल पराजित हुन पुग्यो । रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल जितेको छ भने २ खेल बराबरी खेल्दा ३ खेलमा हार व्येहोरेको छ । जसमा रियल १७ अंकसहित पाँचौं स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.