भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

लुकाएर राखेको अवस्थामा ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद

लुकाएर राखेको अवस्थामा ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद

काठमाडौँ । भन्सार छलीको सामान सशस्त्र प्रहरी बलले पर्साबाट बरामद गरेको छ । लुकाएर राखेको अवस्थामा ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान वीरगन्ज महानगरपालिबाट बरामद गरिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएका टिमले भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो । सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा छापा मारेको हो ।

 


Thali Mobile Pvt.Ltd.