भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

टर्कीमा आगलागीबाट ५९ जनाको मृत्यु, एक सयभन्दा बढीलाई अस्पताल भर्ना

टर्कीमा आगलागीबाट ५९ जनाको मृत्यु, एक सयभन्दा बढीलाई अस्पताल भर्ना

एजेन्सी । टर्कीमा आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लव आगलागीबाट ५९ जनाको मृत्यु भएको जनाएको हो ।

घाइतेमध्ये तीन जनालाई इस्तानबुलको बासाकसेहिर क्याम र साकुरा सिटी अस्पतालको बर्न युनिटमा स्थानान्तरण गरिएको छ भने बाँकी ६ जनालाई उपचारको लागि राजधानी अंकाराको अंकारा बिल्केन्ट सिटी अस्पतालमा लगिएको छ।

मेमिसोग्लुले बाल्कन देशहरूलाई सहयोग गर्ने टर्किएको प्रतिबद्धतालाई पुष्टि गर्दै आवश्यक परेमा थप बिरामीहरूलाई उपचारको लागि स्थानान्तरण गरिने बताए।
आगलागीबाट घाइते भएका नौ जनालाई उपचारको लागि टर्किए पठाइएको छ ।

उत्तरी म्यासेडोनियाको कोकानीमा रहेको नाइटक्लवमा भएको विनाशकारी आगलागीपछि कम्तिमा ५९ जनाको मृत्यु भएको र एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.