भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पाकिस्तानको दुई स्थानमा भएका आत्मघाती बम विस्फोटमा परि ६० जनाको मृत्यु

पाकिस्तानको दुई स्थानमा भएका आत्मघाती बम विस्फोटमा परि ६० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको आत्मघाती बिस्फोट लगत्तै खैबर पख्तुनख्वा प्रान्तको हांगु मस्जिदमा नमाजको क्रममा दोस्रो विस्फोट भएको थियो।

विस्फोटका कारण मस्जिदको छाना भत्किएको छ भने कैयौँ व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
विस्फोटको समयमा मस्जिदमा ३० देखि ४० जना नमाज पढिरहेको बताइएको छ।

हालसम्म विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन।

 


Thali Mobile Pvt.Ltd.