भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

भक्तपुरको डेकोचामा बसको ठक्करबाट एक जनाको मृत्यु,मृतकको पहिचान खुल्न बाँकी

भक्तपुरको डेकोचामा बसको ठक्करबाट एक जनाको मृत्यु,मृतकको पहिचान खुल्न बाँकी

भक्तपुर । भक्तपुरमा यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार राति भक्तपुर नगरपालिका– ६ डेकोचा स्थित व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नं. बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनको पहिचान खुलेको छैन।

ठक्कर दिने बस र बस चालक हेटौंडाका ४५ को अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।

 


Thali Mobile Pvt.Ltd.