भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी प्रभावित

अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी प्रभावित

अफगानिस्तान । अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बाढी प्रभावित मानिसहरूलाई तत्काल आपतकालीन आश्रय, चिकित्सा आपूर्ति, खाना, नगद, सुरक्षित पिउने पानी र स्वच्छता किटहरू आवश्यक रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले पनि पानीजन्य रोगहरू बढेको बताएको छ। विशेष गरी देशको उत्तरी क्षेत्रहरूमा पखाला र छालाको संक्रमण बढेको बताएको हो।
बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.