भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

प्रतिबन्धका कारण अफगानिस्तानमा भूकम्प पछिको पुनःनिर्माणमा असर

प्रतिबन्धका कारण अफगानिस्तानमा भूकम्प पछिको पुनःनिर्माणमा असर

अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले हेरात प्रान्तमा विनाशकारी भूकम्पबाट विस्थापितहरूले भूकम्पपछिको पुनःनिर्माणमा असर परेको बताएका छन्।

पुनःनिर्माणमा असरपेरसंगै विस्थापित एक बासिन्दा मोहम्मदले आफूहरू ६ जना परिवारको साथमा खुला मैदानमा बास बस्नु परिरहेको बताए। भूकम्प सकिए पनि जीवनको आशा गुमेको उनीहरुको भनाइ छ।

विस्थापितहरूले आफ्नो जीवनलाई निरन्तरता दिन सक्ने की नसक्ने भन्ने डर रहेको बताएका छन्।

यस्तै हेरात प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इलियासले अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले पीडितको उद्धार गर्न असहज भइरहेको स्वीकार गर्छन् । प्रतिवन्धले शतप्रतिशत नकारात्मक असर परेको उनको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.