भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

इजरायली हवाई आक्रमणबाट गाजामा १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त

इजरायली हवाई आक्रमणबाट गाजामा १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त

एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू ध्वस्त भएका छन्।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गर्दा गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरू ध्वस्त भएका हुन्। गाजापट्टीका अधिकारीका अनुसार लगभग २० हजार घरहरू पूर्ण क्षति भएका छन्।

त्यस्तै ७० प्रतिशत स्थानीयहरू घरबाट विस्थापित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.