भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पेस्तोलसहित पक्राऊ

पेस्तोलसहित पक्राऊ

सिरहा । घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं २ का बिजय यादव रहेका छन् ।

उनको साथबाट हतियार बरामद भएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कटुवा पेसतोल फेला परेको हो ।

यादवलाई हातहतियार मुद्दामा दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.