भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

कैदीलाई ठगी गरको आरोपित कारागार चलान

कैदीलाई ठगी गरको आरोपित कारागार चलान

काठमाडौं । जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरको आरोप लागेका एक व्यक्ति कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाइँ रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद आचार्यको आइतबारको इजलासले दीपक चापागाँइलाई ३२ लाख र उनकी श्रीमती रिता कुमारी चौलागाईँलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटीमा बुझाएर रिहा भएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । दीपक भने धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.