प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्धारा स्वागत
काठमाडौं । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार भएको युद्धविरामको सुडानले स्वागत गरेको विदेशमन्त्रीेद्धारा जारी विज्ञप्तिमा...