२० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए
काडमाडौं । सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा भएको घटनामा उनीहरुको मृत्यु...