बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने रुसको तयारी
एजेन्सी । नाटोसहित पश्चिमा देशहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन् । बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारी गरेको प्रति रुसी राष्ट्रपति पुटिनलाई गैरजिम्मेवार...