सिंहदरबार र बालुवाटर लघुवित्त, मिटरब्याज पीडितको निशानामा
काठमाडौं । मिटरब्याज पीडितले सिंहदरबार घेराउ र पीडितले बालुवाटर लक्षित आन्दोलन थालेका छन् । काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले शुक्रबार बालुवाटार लक्षित आन्दोलन गर्ने र मिटरव्याज पीडितहरुले सिंहदरबार लक्षित...