नयाँ वर्ष मनाउन सबै भन्दा नजिकको उत्कृष्ट स्थान आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा होटल घ्याम्पेडाँडा
भक्तपुर । शनिबारको दिन दुई जना गफ गर्दै थिए आहा! यो कुन होटल हो । सारै राम्रो रैछ । यहाँको खाना पनि मिठो, होटलका कर्मचारीको व्यवहार पनि धेरै राम्रो...