१४ असार २०८३, आईतवार /
Jun 28, 2026
युनिकोड
१४ असार २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
|
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
|
मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली
|
ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन
|
पहिरो र बाढीले यातायात प्रभावित, मेची र मध्य पहाडी लोकमार्ग अवरुद्ध
|
ट्रम्पको इरानलाई कडा चेतावनी : युद्धविराम उल्लंघन भए थप सैन्य कारबाही गर्ने
|
चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको चेतावनी
|
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाउँदै आमाले गुमाइन् ज्यान
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
दार्चुला-बैतडी-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न
मंसिर ४, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको दार्चुला बैतडी काठमाडौँ पालिका नगर सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न भएको छ। देशैभर वडा सम्मेलन सुरु गरेको माओबादी केन्द्रले काठमाडौंको कोटेश्वर स्थित...
बिजुलीको खपत बढाउन तात्यो प्राधिकरणः तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति
मंसिर ४, २०७८
काठमाडौँ, । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका...
जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित
मंसिर ४, २०७८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण विश्व नै...
कैलालीका बाढी पीडितलाई भोलन्टियर कोर नेपालको सहयोग
मंसिर ४, २०७८
टिकापुर । टिकापुर नगरपालिका वडा नं. ३ का डुबान पीडित स्थानीयले राहत पाएका छन् । वेमौसमी वर्षाले कैलालीका अधिकाँश ठाउँमा क्षेती पुर्याएको थियो । सबैभन्दा बढी क्षेती वडा नं....
दुर्घटनामा २४ प्रहरी घाइते, तीनको अवस्था गम्भीर
मंसिर ४, २०७८
उदयपुर । प्रहरी चढेको ट्रक दुर्घटनामा परी २४ जना घाइते भएका छन् । कार्यालयको काममा खटिएका २४ जना प्रहरी गएराती घाइते भएका हुन । उनीहरुको अहिले नोवेल अस्पताल विराटनगरमा...
मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या, दुई पक्राउ
मंसिर ३, २०७८
सदाको बलात्कारपछि हत्या भएको हो । सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बलात्कारपछि हत्या घटनामा संलग्न महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुर बस्ने...
एमसीसी छिटो अनुमोदन गर्नुपर्ने अमेरिकी दवाव
मंसिर ३, २०७८
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाली सम्पदा अवलोकनको निम्ति पाटन दरबार क्षेत्र पुगेका छन् । मन्त्री लुले केही बेरअघि मंगलबजारस्थित पाटन संग्रहालय अवलोकन गरेका छन् । उनीसँगै...
सांस्कृतिक प्रतियोगिता गर्न सांस्कृतिक गुरुहरुको भेला
मंसिर ३, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरुको भूमिका र योगदान उल्लेखनीय रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा...
मध्यपुरथिमिमा पिआइसियु सञ्चालन
मंसिर २, २०७८
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले नेपाल कोरिया मैत्री नगर अस्पतालमा आजबाट पिआइसियु सञ्चालनमा ल्याएको छ । भेन्टिलेटरसहितको पाँच शैया बच्चाका लागि पेडियाट्रिक इन्टेनसिभ केयर युनिट सञ्चालनमा ल्याएको हो । (पिआइसियु)...
४६ वर्षको उमेरमा प्रितिले जन्माइन् जुम्ल्याहा बच्चा
मंसिर २, २०७८
काठमाडौं । बलिउड नायिका प्रिति जिन्टाले जुम्ल्याहा बच्चा पाएकी छन् । ४६ बर्षको उमेरमा दुई सन्तानकी आमा बनेकी हुन । सामाजिक सञ्जालमा सबैलाई प्रिति आफैंले जानकारी दिएकी हुन् ।...
राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती
मंसिर १, २०७८
गोरखा, । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने...
मुख्यमन्त्री राजेन्द्र राईले लिए विश्वासको मत
मंसिर १, २०७८
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री राईले कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेपनि सांसदहरु उपस्थित नभएकाले बुधबार...
गायिका चन्द्रकला शाह मख्ख, हातमा पर्यो ५१ हजार राशीको पुरस्कार
मंसिर १, २०७८
काठमाडौं । संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाह सम्मानित भएकी छन् । ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट शाह पुरस्कृत भएकी हुन ।...
सर्वोच्चमा आज पनि धर्ना
मंसिर १, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धमा आज पनि कानून व्यवसायीले सर्वोच्वमा धर्ना दिएका छन् । अदालतकै हाताभित्र पुगेर उनीहरू धर्ना बसेका हुन् । जबरा विरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा...
अमेरिकी विदेशमन्त्री नेपाल आउँदै
मंसिर १, २०७८
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन् । तीनदिने नेपाल भ्रमणका लागि उनी आज नेपाल आउँन लागेका हुन । लुको...
भीम रावलले फेरी समानान्तर प्रतिनिधि चयन गर्दै
मंसिर १, २०७८
कैलाली । नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने...
<
1
…
456
457
458
459
460
461
462
…
571
>