लगानी कम श्रमदान बढीः छेपाडीमा सामुदायिक भवनको सामाजिक लेखापरिक्षण सम्पन्न
छेपाडी, माघ २६ । समुदायलाई उत्तरदायी, पारदर्शी तथा समाज प्रति चासोका साथै सम्वेदनशील र जवाफदेहीबनाउदै आठबीस नगरपालिका वडा नं. ९ देलेको छेपाडीमा सामुदायिक भवनको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको...