थुइक्क तिम्रा बुद्धि (भिडियोसहित)
११ साउन २०७७ काठमाडौं ।‘हाँडीघोप्टे’ हास्यकलाकार केशवराज अर्यालले गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन् । देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत चोटिलो र कसिलो प्रहार गर्दै उनले एल्बममा गीत, क्यारिकेचर...